• "नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, बाँके"

४३ औ बि पी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बांके क्षेत्र नं १ द्वारा राप्तीसोनारी वडा नं ७ नन्कौपुर स्थित अमर ज्योती मा बि मा “पाठेघरको मुख को क्यान्सरको पहिचान र बांझोपन सम्बन्धी” स्वास्थ्य शिविर सम्पन्न गरियाे।नेपालगंज स्थित HCRC अस्पताल र परिवार नियाजन संघ बांकेको प्राबिधिक सहयोग तथा राप्तीसोनारी गांउपालिकासंगको सहकार्यमा सम्पन्न गरिएको स्वास्थ्य शिविरमा १०० जना भन्दा बढी महिला दिदी बहिनी तथा आमाहरूले स्वास्थ्य परिक्षण गराउनु भएको थियो।शिविर सम्पन्न गर्नका लागि सहयोग गर्ने अमर ज्योती माबि ब्यवस्थापन समिति अध्यक्ष तथा पार्टीका नेता दिपेन्द्र पाण्डे दिपु लगायत बिधालय परिवार,वडा नं ७ को स्वास्थ्य चौकी,नेपालगंज स्थित HCRC प्रसुति अस्पताल की बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा मन्जु बिसी लगायत उहांको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मी टिम,परिवार नियोजन संघ बांके शाखा प्रमुख रश्मी श्रेष्ठ र स्टाफ नर्स कुसुम श्रेष्ठ,राप्तीसोनारी गांउपालिका,नेपाली कांग्रेस राप्तीसोनारी वडा नं ७ परिवार लगायत सम्पुर्ण साथीहरू प्रति हार्दिक आभार ब्यक्त गर्दै महामानव बिपी कोईराला प्रति पुन:भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु। जय नेपाल

प्रेस विज्ञप्ति
२०८२/०४/०८
विषय : समवेदना
भाद्र १६, २०८१
विषय : प्रेस विज्ञप्ति
मिति : २०८१/०६/३१ गते
विषय : समवेदना
मिति: २०८१/०६/२६
विषय: समवेदना
मिति: २०८१/०६/२५ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति २०८१/०६/१४ गते
विषय : समवेदना
मिति: २०८१/०५/३१ गते
विषय : समवेदना
मिति २०८१/०४/२१ गते
विषय: समवेदना

कांग्रेसको कर्म
2024 © All Rights Reserved | Designed and Developed by sharkItService