बि.पी. कोईराला को ४३ औ स्मृति दिवस को अवसरमा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ बांके द्वारा मिति यही साउन ७ गते राप्तीसोनारी गांउपालिका वडा नं ७ स्थित अमरज्योति मा.बि. नन्कौपुरमा “पाठेघरको मुखको क्यान्सर पहिचानका साथै बांझोपन” सम्बन्धि एक दिने स्वास्थ्य शिविर” सम्पन्न गरियाे ।