• "नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, बाँके"

नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ बाँकेका सभापति पोषण राज के.सी., पूर्व नेपाली काँग्रेस राप्ती सोनारी गा.पा. बाँकेका उप सभापति जितेन्द्र के.सी., युुवा बहादुर के.सी. र थमन के.सी. ज्युकी मनोमाया आमा राप्ती सोनारी गाउपालिका वाड नं. १ कुर्सुवा लोकी निवासी शान्ता राना के.सी. को ७५ बर्षको उमेरमा मिति २०८१/०६/२६ गते विहान ८:३० बजे उपचारको क्रममा नेपालीगन्ज मेडिकल कलेज नेपालगन्जमा भएको असामयिक निधनले नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १, बाँके अत्यन्तै दुखी र मर्माहित भएको छ।

दुःखको यस घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैगर्दै साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

प्रेस विज्ञप्ति
२०८२/०४/०८
विषय : समवेदना
भाद्र १६, २०८१
विषय : प्रेस विज्ञप्ति
मिति : २०८१/०६/३१ गते
विषय : समवेदना
मिति: २०८१/०६/२६
विषय: समवेदना
मिति: २०८१/०६/२५ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति २०८१/०६/१४ गते
विषय : समवेदना
मिति: २०८१/०५/३१ गते
विषय : समवेदना
मिति २०८१/०४/२१ गते
विषय: समवेदना

कांग्रेसको कर्म
2024 © All Rights Reserved | Designed and Developed by sharkItService