नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ का क्षेत्रिय प्रतिनिधि नारायण खत्रीका पुजनिय पिता खुम बहादुर खत्रीको मिति २०८१ आश्विन २७ गते ६८ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले सियो पार्टी लाई स्तब्ध बनाएको छ । दुःखको यस घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनामा गहिरो समवेदना प्रकट गर्दछौ।