नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका वडा न ६ का वडा सभापति श्री मदन बुढाकी ममतामयी माता बुझिसरी बुढाको मिति २०८१ आश्विन २१ गते सोमवार राती ११:२३ बजे फोक्सोको क्यासरको कारणले उपचारको क्रममै ७७ वर्षको उमेरमा भएको निधनले सिमो पार्टी लाई स्तब्ध बनाएको छ । दुःखको यस घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै वडा सभापति मदन बुढा लगायत शोकाकुल सम्पूर्ण परिवारजनमा महिरो समबेदना प्रकट गर्दछौ।