• "नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, बाँके"

नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका वडा न ६ का वडा सभापति श्री मदन बुढाकी ममतामयी माता बुझिसरी बुढाको मिति २०८१ आश्विन २१ गते सोमवार राती ११:२३ बजे फोक्सोको क्यासरको कारणले उपचारको क्रममै ७७ वर्षको उमेरमा भएको निधनले सिमो पार्टी  लाई स्तब्ध बनाएको छ । दुःखको यस घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै वडा सभापति मदन बुढा लगायत शोकाकुल सम्पूर्ण परिवारजनमा महिरो समबेदना प्रकट गर्दछौ।

प्रेस विज्ञप्ति
२०८२/०४/०८
विषय : समवेदना
भाद्र १६, २०८१
विषय : प्रेस विज्ञप्ति
मिति : २०८१/०६/३१ गते
विषय : समवेदना
मिति: २०८१/०६/२६
विषय: समवेदना
मिति: २०८१/०६/२५ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति २०८१/०६/१४ गते
विषय : समवेदना
मिति: २०८१/०५/३१ गते
विषय : समवेदना
मिति २०८१/०४/२१ गते
विषय: समवेदना

कांग्रेसको कर्म
2024 © All Rights Reserved | Designed and Developed by sharkItService