नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ बाँकेका पूर्व क्षेत्रिय सदस्य एवं साविक विनीना मावि स का पार्टी सभापति २०४१९ सालमा विनीना मा.वि.स. का जननिर्वाचित अध्यक्ष नेपाली कॉग्रेस पाटीका श्रदेय राज नेता श्री चिकूलाल थारुको मिति २०८१ साल अश्विन १३ गते उपचारको क्रममा मेडिकल कलेज नेपालगन्जमा भएको दुखद निधनको खबरले सिनो पाटी लाई स्तब्ध बनाएको छ । दुःखको यस घडिमा दिवजन आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछी । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछी।