• "नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, बाँके"

नेपाली काँग्रेस बाँके क्षेत्र न १ प्रदेश सभा 'क' का उप-सभापति श्री कमलराज काकी की
धर्मपत्नी तथा राप्तीसोनारी वडा नं १ कुसुम स्वास्थ्य चौकी कार्यरत कर्मचारी हेमा डाँगी काकीको
मिति २०८१ भाद्र ३१ गते सोमबारका दिन भारतको लखनउमा उपचारको क्रममा असामयिक निधन
भएको खवरले सिनो पाटी लाई स्तब्ध बनाएको छ । दुःखको यस घडिमा दिवगत आत्माको चिर
शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै उपसभापति काकी लगावत शोकाकुल
सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ।

प्रेस विज्ञप्ति
२०८२/०४/०८
विषय : समवेदना
भाद्र १६, २०८१
विषय : प्रेस विज्ञप्ति
मिति : २०८१/०६/३१ गते
विषय : समवेदना
मिति: २०८१/०६/२६
विषय: समवेदना
मिति: २०८१/०६/२५ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति २०८१/०६/१४ गते
विषय : समवेदना
मिति: २०८१/०५/३१ गते
विषय : समवेदना
मिति २०८१/०४/२१ गते
विषय: समवेदना

कांग्रेसको कर्म
2024 © All Rights Reserved | Designed and Developed by sharkItService