• "नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, बाँके"

नेपाली कांग्रेस कोहलपुरका पुर्व सभापति तथा नेपाली कांग्रेस बांके क्षेत्र नं १ का सल्लाहकार प्रजातन्त्र सेनानी पार्टीका पुराना नेता आदरणीय खिम प्रसाद दाहाल ज्यु को असामयिक निधनले स्तब्ध बनाएको छ। कोहलपुरको पार्टी संगठनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएका स्वर्गिय दाहालको निधनले पार्टीलाई अपुरणिय क्षति भएको महशुस गरेको छु। स्वर्गिय दाहालको आत्माको चिरशान्तिको कामना गर्दै उहां प्रति भावपुर्ण श्रद्धान्जली ब्यक्त गर्दछु।साथै शोकाकुल सम्पुर्ण परिवारजनमा गहिरो समबेदना गर्दछु।

प्रेस विज्ञप्ति
२०८२/०४/०८
विषय : समवेदना
भाद्र १६, २०८१
विषय : प्रेस विज्ञप्ति
मिति : २०८१/०६/३१ गते
विषय : समवेदना
मिति: २०८१/०६/२६
विषय: समवेदना
मिति: २०८१/०६/२५ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति २०८१/०६/१४ गते
विषय : समवेदना
मिति: २०८१/०५/३१ गते
विषय : समवेदना
मिति २०८१/०४/२१ गते
विषय: समवेदना

कांग्रेसको कर्म
2024 © All Rights Reserved | Designed and Developed by sharkItService