• "नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, बाँके"

नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ बाँकेका सह-सचिव राम बहादुर रावत एवम नेपाली काँग्रेसका नेता तथा क्षेत्रीय प्रतिनिधिहरु डिल्ली बहादूर रावत होम बहादुर रावत र शेखर रावत ज्युका धुजनीय पिता राप्ती सोनारी गाँउपालिका वडा न. ५. विनीवा निवासी नेपाली काँग्रेस विनौताका पूर्व घाटी सभापति, तत्कालिन जिल्ला विकार मितिका सदस्य, लक्ष्मी मा.वि. मदृईका सस्थापक शिक्षक एवम् हालै सम्पन्न क्षेत्रीय कार्यसमितिको सम्मेलन-२०८० मा प्रजातान्त्रीक सेनानीको रुपमा सम्मानित बाक्तित्व श्री लोक बहादूर रावत ज्युको ८७ वएंको उमेरमा मिति २०८१/०४/२१ गते बिहान ५:३० बजे उपचारकै क्रममा भेरी अस्पताल नेपालगंजमा भएको असमायिक निधनले नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ बाँके अत्यन्तै दुःखी र ममर्माहित भएको छ ।

दुःखको यस घडिमा दिवशत आत्माको बीरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अपण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना इछौ।

प्रेस विज्ञप्ति
२०८२/०४/०८
विषय : समवेदना
भाद्र १६, २०८१
विषय : प्रेस विज्ञप्ति
मिति : २०८१/०६/३१ गते
विषय : समवेदना
मिति: २०८१/०६/२६
विषय: समवेदना
मिति: २०८१/०६/२५ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति २०८१/०६/१४ गते
विषय : समवेदना
मिति: २०८१/०५/३१ गते
विषय : समवेदना
मिति २०८१/०४/२१ गते
विषय: समवेदना

कांग्रेसको कर्म
2024 © All Rights Reserved | Designed and Developed by sharkItService