• "नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, बाँके"

बि.पी. कोईराला को ४३ औ स्मृति दिवस को अवसरमा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ बांके द्वारा मिति यही साउन ७ गते राप्तीसोनारी गांउपालिका वडा नं ७ स्थित अमरज्योति मा.बि. नन्कौपुरमा “पाठेघरको मुखको क्यान्सर पहिचानका साथै बांझोपन” सम्बन्धि एक दिने स्वास्थ्य शिविर” आयोजना गरेको हुंदा राप्तीसोनारी वडा नं ६ र ७ लगायत वरीपरीका आदरणिय आमा,दिदी बहिनीहरूले समयमा नै आफ्नो स्वास्थ्यको चेकजांच गराई प्राणघातक क्यान्सर रोग लाग्नबाट बच्नुहुन हार्दिक अनुरोध गर्दछौ।

प्रेस विज्ञप्ति
२०८२/०४/०८
विषय : समवेदना
भाद्र १६, २०८१
विषय : प्रेस विज्ञप्ति
मिति : २०८१/०६/३१ गते
विषय : समवेदना
मिति: २०८१/०६/२६
विषय: समवेदना
मिति: २०८१/०६/२५ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति: २०८१/०६/२२ गते
विषय : समवेदना
मिति २०८१/०६/१४ गते
विषय : समवेदना
मिति: २०८१/०५/३१ गते
विषय : समवेदना
मिति २०८१/०४/२१ गते
विषय: समवेदना

कांग्रेसको कर्म
2024 © All Rights Reserved | Designed and Developed by sharkItService